Wednesday, March 12, 2025
spot_img
Homeराजनीतिनेकपा एमाले सचिवालय बैठक सुरू

नेकपा एमाले सचिवालय बैठक सुरू

काठमाडौं, १० पुस । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्ने भएको छ ।

सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाईएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू