Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठनारायणी नदीमा हाम फालेर एक महिलाले गरिन् आत्महत्या

नारायणी नदीमा हाम फालेर एक महिलाले गरिन् आत्महत्या

काठमाडौं । नारायणी नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् । चितवनस्थित नारायणी नदीको पुलबाट हामफालेर धनुषाकी संगीता कुमारी साहले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पुलबाट हामफालेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चितवन महानगरपालिका १० मा बस्दै आएकी थिइन् । 
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू