Thursday, March 13, 2025
spot_img
Homeखेलकुदनामिबियाविरुद्ध आसिफको अर्धशतक

नामिबियाविरुद्ध आसिफको अर्धशतक

काठमाडौँ । आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू