Home अपराध खबर ठमेलमा वितण्डा मच्चाउँदै गुण्डा नाइके सानुभाई

ठमेलमा वितण्डा मच्चाउँदै गुण्डा नाइके सानुभाई

0

आफूलाई सानुभाई नाम बताउने युवराज गुरुङले गुण्डा गर्दी संलग्न आफ्नो समूह बनाइ राजधानीका रात्रिकालीन रेस्टुरेन्ट, क्लब, डान्स बारमा हप्ता असुली गरिरहँदा छाया सेन्टरमा रहेको सो क्लबमा उनले शनिबार बिहान वितण्डा मच्चाएका हुन्।

उनी सहितको समूहले पार्किङ स्थलमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको भिडियो यतिबेला प्रहरीले प्राप्त गरेको छ।

प्रहरी इन्काउन्टरमा परेका कुमार घैटे समूहमा क्रियाशील रहेका गुरुङले यतिबेला राजधानीको ठमेलमा छुटै समूह बनाएर गुन्डा गर्दी गरिरहेका छन्। 

Exit mobile version