Saturday, March 22, 2025
spot_img
Homeअपराध खबरठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला

ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं, २१ माघ । काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एकजना चिनियाँ नागरिक मृत फेला परेका छन् । 

यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् । 

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू