Tuesday, March 11, 2025
spot_img
Homeअपराध खबरजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

संखुवासभा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  मादी नगरपालिका-६ पुलुङ बस्ने २१ वर्षीय गयामणी राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू