Tuesday, March 11, 2025
spot_img
Homeसेयर मार्केटघटयो नेप्से परिसुचक

घटयो नेप्से परिसुचक

काठमाडौं, १४ पुस ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ।

साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुगेको छ।

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री भएको थियो।

जसअनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू