Wednesday, March 12, 2025
spot_img
Homeमनोरन्जनगायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’

गायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’

गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन्। 

गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् । गीतमा शब्द, संगीत र एरेन्ज समेत गायक तामाङकै छ।

गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। 

गायिका लामाले यो वर्ष मात्रै दर्जनौं गीत सार्वजनिक गरेकी छन् । उनका ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ जस्ता गीत चर्चित छन्। 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू