Tuesday, December 3, 2024
spot_img
Homeअर्थतन्त्रकालिन्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो, यस्ताे छ अवस्था

कालिन्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो, यस्ताे छ अवस्था

काठमाडौं, २९ माघ । कालिन्चोक दर्शनले नाफा कमाएको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो। 

गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर  १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ।


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू