Home गृहपृष्ठ काठमाडौका सडक उज्यालो बनाउदै मयेर बालेन १ हजार २६ स्मार्ट लाइट जडान

काठमाडौका सडक उज्यालो बनाउदै मयेर बालेन १ हजार २६ स्मार्ट लाइट जडान

0

काठमाडौ महानगरपालिकाले १ हजार २६ स्मार्ट लाइट जडान गरेको छ । महानगरले पुराना संगै नयाँ पोल राख्र बति जडान गरेको हो । महानगरका अनुसार पुराना पोलमा केही बती राख्दा प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल राखिएको छ । नयाँ १७७ वटा पोल प्रयोग भएका छन। महानगरले महाराजगन्ज लैनचौर जमल खण्डमा ३१८ वटा जडान गरेक छ । महानगरका मेयर बालेन्द्र शाह ले कार्यलाइ प्राथमिकतामा राखेका छन ।

महाराजगन्जको प्रहरी तालिम केन्द्र बालुवाटार नक्साल हुदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरी देखि गौशाला सम्म १८१ वटा, त्रिपुरेश्वर , थापाथली , माइती घर मण्डला सम्म ७६ वटा ,चावहिल बौद सडक खण्डमा ९९ वटा बती जडान गरिएका हुन ।

महानगरपालिकाका इलेक्टिकल इज्जिनियर पदमराज पौडेल का अनुसार स्थलगत आवश्यकताका आधारमा केहि संख्या कम भएको छ । पदमराज पौडेल अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वटाका वती जडान भएका छन ।

Exit mobile version