Home गृहपृष्ठ काठमाडौंमा भुकम्पको धक्का महशुश, तिब्बत केन्द्र

काठमाडौंमा भुकम्पको धक्का महशुश, तिब्बत केन्द्र

0

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ६ :५५ बजे यो महशुश गरिएको हो। 

तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भुकम्प ७ रेक्टर म्याग्निच्युडको थियो।

Exit mobile version