Saturday, March 15, 2025
spot_img
Homeअपराध खबरकर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका ४० वर्षदेखि फरार प्रतिवादी पक्राउ

रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्षदेखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू