Thursday, March 13, 2025
spot_img
Homeगृहपृष्ठकञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर, १० माघ । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्।

उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू