Home गृहपृष्ठ एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी

0

काठमाडौं, २१ माघ । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 


नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन् । 


बैठक सोमबार नै सकिने एमालेले जनाएको छ । 
 

Exit mobile version