Wednesday, April 2, 2025
Homeगृहपृष्ठएनसेल शेयर खरिदबिक्री प्रकरण छानबिन समितिको म्याद थप 

एनसेल शेयर खरिदबिक्री प्रकरण छानबिन समितिको म्याद थप 

  • काठमाडौँ – एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री प्रकरण छानबिन गर्न बनेको उच्च स्तरीय छानबिन समितिको म्याद थप गरिएको छ ।
  • मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले एक महिनाको अवधिमा कुनै प्रगति नभएपछि उक्त समितिको म्याद थप गरेको हो । हिजो समितिको एक महिना अवधि पुरा भएको छ ।
  • यो अवधिमा एनसेल शेयर खरिद बिक्रीको कुनै कागजात उपलब्ध नभएपछि पुनः समय थप गरिएको हो । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू