Thursday, March 13, 2025
spot_img
Homeसेयर मार्केटआज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

काठमाडौ, ७ फागुन । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको छ ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू