Friday, March 14, 2025
spot_img
Homeअपराध खबरअवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

मोरङ, बिराटनगर महानगरपालिका-१३ बिराटनगर आँखा अस्पताल छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ९ मिलिग्रामसहित भारत घर भएका २६ वर्षीय सहजात अली समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू