Friday, March 14, 2025
spot_img
Homeअन्तर्राष्ट्रियअमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौं, २९ पुस । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।

गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ ।

हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको अधाबधिक गरेको हो । थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू