Home गृहपृष्ठ अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

0

Oकाठमाडौं, २३ पुस । मंगलबार बिहान गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

पुर्वी नेपाल र तिब्बतको सिमाक्षेत्रमा बिहान ५:५२ बजे गएको भुकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।

चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन ।

उक्त भुकम्पमा परी सयौं घाईते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ।   

Exit mobile version